AayogX app logo
OFFICIAL PLAY STORE APP

AayogX डाउनलोड

नेपालको सबैभन्दा उन्नत Loksewa तयारी App अहिले नै install गर्नुहोस्

Free • Android 8.0+ • Secure install

iPhone / iOS

सॉरी, AayogX अहिले iPhone / iOS मा उपलब्ध छैन।

VERSION 1.0.1 — FREE

INSTALLATION GUIDE

कसरी Install गर्ने?

01

Play Store खोल्नुहोस्

तलको बटन थिचेर Google Play Store मा AayogX को official app page खोल्नुहोस्।

02

Install थिच्नुहोस्

Play Store मा Install थिच्नुहोस्। App सुरक्षित रूपमा तपाईंको फोनमा install हुन्छ।

03

App खोल्नुहोस्

Install भएपछि Open थिच्नुहोस् र Google Account वा Guest को रूपमा आफ्नो Loksewa तयारी सुरु गर्नुहोस्।

04

दैनिक अभ्यास सुरु गर्नुहोस्

Daily Arena, mock tests र smart analytics प्रयोग गरेर आफ्नो तयारी अघि बढाउनुहोस्।

सुरक्षित डाउनलोड

AayogX केवल official Google Play Store बाट download गर्नुहोस्। यसले सुरक्षित update र सजिलो installation सुनिश्चित गर्छ।

FAQ

सामान्य प्रश्नहरू

के यो App मेरो फोनमा चल्छ?
AayogX Android 8.0 (Oreo) वा माथिको version भएको जुनसुकै Android फोनमा चल्छ।
App free हो कि paid?
AayogX Play Store बाट free मा download गर्न सकिन्छ। Premium features (Basic/Pro) optional subscription हुन्।
कति storage चाहिन्छ?
App install गर्न लगभग 105 MB storage चाहिन्छ।

Install गर्न समस्या भयो? हामीलाई सम्पर्क गर्नुहोस्

aerox.studio.official@gmail.com

© 2026 AEROX STUDIO — AAYOGX